S Khabar
Browsing Category

स्वास्थ्य

यस्ता समस्या छन् भने भुलेर नखानुस् अदुवा

अदुवा धेरै रोगहरुको प्राकृतिक औषधि हो । यो सुलभ रुपमा पनि पाइन्छ । अदुवाको उत्पादन पनि नेपालमा धेरै हुने गरेको छ । अदुवाले धेरै रोगहरुमा औषधिको रुपमा काम गरेपनि केही रोगहरु वा स्वास्थ्यसम्बन्धी समस्या भएको बेलामा भने अदुवा खानु फाइदजनक…
Read More...

दैनिक २० मिनेट घाममा बस्दा क्यान्सर र हड्डीको समस्या भएकालाई फाइदा

भिटामिन डि एक प्रकारको भिटामिन हो । यो भिटामिनले हाम्रो सम्पूर्ण स्वास्थ्य र हड्डीहरुलाई स्वस्थ राख्न मद्दत गर्छ । भिटामीन डि ले शरीरको मांसपशी, मुट, फोक्सो, दिमाग स्वस्थ राख्नुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउछ । भिटामिन डिले…
Read More...

यात्रा गर्दा वान्ता हुने समस्याको समाधान यस्तो छ

नेपालीहरुको महान चाड दशैं सकिएको छ । दशैं मनाउँन गाउँघरमा पुगेका धेरै व्यक्तिहरु यतिबेला कार्यक्षेत्रमा फर्किदै छन् । तपाई पनि घरमा दशैं मनाएर कार्यक्षेत्रमा फर्कदै हुनुहुन्छ होला । घरबाट कार्यक्षेत्रमा यात्रा गर्न बस, माइक्रो, ट्याक्सी…
Read More...

बालबालिकालाई निमोनियाबाट कसरी जोगाउने ?

निमोनिया फोक्सोमा हुने रोग हो । जसमा फोक्सोमा रहेका हावा भरिने थैलीहरुमा संक्रमणका कारण पानी र पिप जम्मा हुन्छ । निमोनियाको प्रमुख कारण संक्रमण नै हो । संक्रमण विभिन्न जिवाणु, विषाणु र ढुसी, परजीवी र कहिलेकाँही खानेकुरा वा पानी लगायत तरल…
Read More...

यौन क्षमता बढाउन खानुहोस् घरमै पाइने यस्ता खानेकुरा

यौन कार्यलाई सुखद् र लामो समय बनाउनका लागि विभिन्न औषधिहरुसमेत बनेका छन् । ती औषधीहरुको प्रयोगले यौन कार्यलाई लामो समय रहने दाबी गरिने गरिएको छ । यौन सन्तुष्टिका लागि पार्टनरबीच लामो समय यौन क्रियाकलाप भएको खण्डमा यौन जीवन सकारात्म हुने…
Read More...

निद्रामा घुर्ने समस्याले निम्त्याउँछ यस्तो खतरा

के तपाई निद्रामा घुर्नुहुन्छ ? सुतेको समयमा एक्कासि सास रोकिएर उकुसमुकुस हुँदै बारम्बार बिउझने गर्नुहुन्छ ?  यदी तपाईलाई यस्तो समस्या छ भने यो समान्य होइन, रोग हो । निद्रामा घुर्ने र सास रोकिने रोगलाई चिकित्सकको भाषामा स्लीप एप्रिया भनिन्छ…
Read More...

डण्डीफोरले हैरान हुनुहन्छ ? पुदिनाले पुग्छ फाइदा

पुदिना स्वास्थ्यका हिसावले बहुउपयोगी वनस्पती हो । अचारको रुपमा खाँदा समेत निकै स्वादिलो हुने पुदिनाका धेरै औषधीय गुणहरु रहेका छन् । पुदिनाको मुनामा प्रचुर मात्रामा भिटामिन सी पाइन्छ भने यसको प्रयोगले विभिन्न समस्यामा राहत पुग्छ ।…
Read More...

मेथीका फाइदा र प्रयोग गर्ने तरिका

मेथी साग तथा मसलाको रूपमा प्रयोग गरिन्छ । मेथी भान्सामा नियमित प्रयोग हुने मसलारुपी खाद्य पदार्थ पनि हो । आयुर्वेदमा मेथीलाई बहुगुणी औषधीको रुपमा प्रयोग गर्ने गरिन्छ । प्राचिन काल देखिनै यस्को औषधीय गुणका कारण तरकारी तथा औषधीको रुपमा प्रयोग…
Read More...

एकजनाले दान गरेको आँखाको नानी ४ जनाका लागि यसरी हुन्छ तयार

काठमाडौं– आँखा दान गर्न मिल्छ भन्ने तपाईंलाई थाहा छ ? छैन भने थाहा पाउनुस्, स्वस्थ आँखा भएका व्यक्तिले मृत्युपश्चात आफ्नो आँखाको नानी दान गर्न सक्छन् । त्यसका लागि देहावसान हुनु अघि नै आँखाको नानी दान गर्ने इच्छापत्रमा मञ्जुरी दिनुपर्छ ।…
Read More...

बालबालिकालाई कति र कसरी खुवाउने खाना ?

६ महिना पुरा भएपछि बालबालिकालाई आमाको दूधबाट मात्र पोषक तत्वहरु पुग्दैन । त्यसैले ६ महिना पुरा भएका बालबालिकाहरुलाई आमाको दूधसँगै थप खाना पनि खुवाउनुपर्छ । बालबालिकालाई थप खाना खुवाउँदा उसको उमेर, पटक, मात्रा, बाक्लोपन, सरसफाई र सक्रियता…
Read More...