S Khabar
Browsing Category

पत्रपत्रिकाबाट

३९ करोड कम मूल्य तोकेर तेस्रोपटक बोइङ बेच्न बोलपत्र आह्वान

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले पुरानो जहाज बोइङ ७५७–२०० बेच्न तेस्रोपटक बेलपत्र आह्वान गरेको छ । निगमले आल ग्राउन्डेड अवस्थामा रहेको उक्त विमान बिक्री गर्न आकर्षक छुटसहित तेस्रोपटक सूचना प्रकाशन गरेको हो । निगमले यसपटक…
Read More...

अस्वस्थ रहेका केपीओली उपचारका लागि अमेरिका जाने

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला रोगसम्बन्धी थप उपचार अब अमेरिकामा हुने भएको छ । यसनिम्ति उनका निजी चिकित्सक डा. दिव्यसिंह शाह आवश्यक कागजातसहित २४ गते आईतबार टर्किस एयरको दिउँसो २ः४० को उडानबाट अमेरिका पुगेर परामर्शमा जुटेकी छिन् ।…
Read More...

काली नदीको मुहान नै सीमा,नक्सा तयार पार्न र स्थायी सुरक्षा क्याम्प राख्न निर्देशन

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले लिम्पियाधुराबाट बग्ने काली नदीको मुहानलाई नै नेपाल–भारत सीमा मानेर नक्सा तयार गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबारको बैठकले स्थायी सुरक्षा क्याम्प खडा गरेर सीमा सुरक्षा गर्नसमेत…
Read More...

भारत बिरुद्ध ‘विप्लव’ समूह सडकमा आउदा नेता कार्यकर्ता पक्राउ पर्दै !

सरकारले कुनै पनि राजनीतिक गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दल नेपाल कम्युनिष्ट पार्टी सीमा अतिक्रमणको विरोधमा सडकमा उत्रिएको छ । भारतले जारी गरेको नयाँ नक्साबारे चौतर्फी आलोचना भइरहँदा विप्लव…
Read More...

महराको अदालतमा बयान : राजनीतिक रूपमा फसाउने षड्यन्त्र भयो

बलात्कार उद्योगमा मुद्दा चलाइएका तत्कालीन सभामुख कृष्णबहादुर महराले आफूविरुद्ध राजनीतिक रूपमा फसाउने षड्यन्त्र रचिएको दाबी गरेका छन् । संसद् सचिवालयकी महिला कर्मचारीमाथि बलात्कार गरेको आरोपको प्रतिवाद गर्दै उनले सभामुख पद र ओहदाको…
Read More...

तत्कालीन आईजीपी, डीआईजी र सरकारी वकिलको बयानः रौतहटमा विस्फोट भएकै हो

तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) ओमविक्रम राणा, तत्कालीन मध्यक्षेत्रीय प्रहरी प्रमुख (डीआईजी) किरण गौतम र जिल्ला सरकारी वकिलको कार्यलय रौतहटका तत्कालीन प्रमुख ध्रुवमणि ज्ञवालीले २०७४ चैत २७ मा रौतहटमा बम विस्फोटको घटना भएको स्वीकारेका…
Read More...

तोकिएको समयमा उडान भर्न नसक्ने मध्येको नेपाल एयरलाईन्स पहिलो

विभिन्न कारण देखाउँदै उडानमा ढिलाइ गर्ने गरेका कारण नेपाल एयरलाइन्स धेरैजसो आलोचित भइरहन्छ। तोकिएको समयमा उडान नगर्नेमा अन्य देशको तुलनामा नेपाल एयरलाइन्स मुख्य बन्ने गरेको तथ्यांक बेला–बेलामा सार्वजनिक भइरहन्छ। आन्तरिक तथा बाह्य दुवै…
Read More...

‘हाई प्रोफाइल’ जुवाडेलाई अदालतले छाडेन

बन्दी प्रत्यक्षीकरणको छुट्टछुट्टै निवेदन दिएका जुवाडेलाई सबैको एकैसाथ म्याद तामेल गरेर हाजिर गराउन सर्वोच्च अदालतले प्रहरीलाई आदेश दिएको छ । भाइटीकाको अघिल्लो दिन काठमाडौँको महाराजगन्जबाट २ करोड ६७ लाख रुपैयाँसहित जुवाको खालबाट…
Read More...

परराष्ट्र ‘बेखबर’रह्यो, ओलीले भेटेका थिए उत्तर कोरियाली नेता र भेनेजुयलाका राष्ट्रपति मदुरोलाई

गत साता असंलग्न राष्ट्रको १८ औं सम्मेलनमा सहभागी भएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तर कोरियाका एक मन्त्रीस्तरका नेता र भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा अजरबैजानको…
Read More...

देउसी खेल्न बोलाएर बलात्कार देखि केपी ओली अझै अस्पतालमै… यस्ता छन आजका पत्रपत्रिकाको फन्टपेज

आजका पत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यदेखि उपनिर्वाचनसम्ममा चासो राखेका छन् । धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलाइसिस गरिएको समाचार आजका पत्रिकाहरुले लेखेका छन् । यस्तै आगामी…
Read More...