S Khabar
Browsing Category

खेलकुद

१३ औँ साग : अन्तिम चार मिनेट सम्हालिन नसक्दा श्रीलंकासँग नेपाली फुटबल टाेलीकाे बराबरी

काठमाण्डाै - दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष फुटबलमा नेपाल र श्रीलंकाबीचको खेल एक एक गोलको बराबरीमा सकिएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपालले एक गोलको अग्रता जोगाउन सकेन । खेलको सुरुवातमा केही सुस्त देखिएको नेपालले त्यसपछि…
Read More...

साग फुटबलः बराबरी खेल्दै नेपाल र श्रीलंकाले अंक बाँडे

काठमाडौं। १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगतको दोस्रो खेलमा नेपालले बराबरी खेलेको छ। बुधबार दशरथ रंगशालामा भएको नेपाल र श्रीलंकाबीचको खेल १–१ को बराबरीमा सकिएको हो। श्रीलंकाले ईन्जुरी समयमा फ्रिकिक मार्फत गाल गर्दै…
Read More...

तेक्वान्दाेमा सक्षमकाे पदकसँगै अहिलेसम्म सागमा नेपालकाे स्वर्ण १०० पुग्याे (सूचीसहित)

काठमाण्डाै - दक्षिण एसियाली खेलकुदकाे इतिहासमा नेपालले स्वर्ण पदकको संख्या शतक पुर्‍याएकाे छ । सक्षम कार्कीले तेक्वान्दोमा बुधबार स्वर्ण जितेसँगै नेपालले सागमा स्वर्णको शतक बनाएको हाे । १२ औं सागसम्म ७१ स्वर्ण जितेको नेपालले जारी १३ औं…
Read More...

स्वर्ण जित्नेहरु

काठमाण्डौ – दक्षिण एसियाली खेलकुदको इतिहासमा नेपालले स्वर्ण पदकको संख्या शतक पुर्‍याएको छ । सक्षम कार्कीले तेक्वान्दोमा बुधबार स्वर्ण जितेसँगै नेपालले सागमा स्वर्णको शतक बनाएको हो । १२ औं सागसम्म ७१ स्वर्ण जितेको नेपालले जारी १३ औं…
Read More...

साइक्लिङमा नेपाललाई दुई स्वर्ण

काठमाडौँ । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत साइक्लिङमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ। गोर्कणस्थित शहीद पार्कमा आज भएको डाउनहिलको पुरुषतर्फ राजेश मगर र महिलामा निश्मा श्रेष्ठले नेपाललाइ सोही स्पर्धामा पुरुषतर्फ नेपालका…
Read More...

साइक्लिङमा नेपाललाई दुई स्वर्ण

काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङमा नेपालले दुई स्वर्ण पदक जितेको छ। गोकर्णस्थित सहिद पार्कमा बुधबार डाउनहिलतर्फ नेपालले दुई स्वर्ण जितेको हो । पुरुषमा नेपालका राजेश मगर र महिलामा निश्मा श्रेष्ठले स्वर्ण जितिन्।…
Read More...

१३ औँ साग : तेक्वान्दाेमा नेपालकी संगीता बस्याललाई स्वर्ण

काठमाण्डाै - दक्षिण एसियाली खेलकुद साग अन्तर्गत तेक्वान्दोमा नेपालले अर्को पदक जितेको छ । योसँगै नेपालले तेक्वान्दोमा पदक संख्या १० र कुल २८ पुर्याएको छ । बुधबार भएको स्पर्धामा नेपालकी संगिता बस्यालले ६७ केजी मुनिको तौल समूहमा स्वर्ण…
Read More...

खो खो फाईनलमा नेपाल भारतसँग पराजित, रजत पदक जित्यो

काठमाडौं । तेस्रो पटक नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत आज भएको खो खोमा नेपालको महिला टोलीले रजत पदक जितेको छ । कीर्तिपुरस्थित नयाँ बजारको कभर्डहलमा भएको फाइनल खेलमा भारतसँग नेपाल १७–५ ले पराजित हँुदै रजत पदक…
Read More...

साग खो खो : नेपाली महिला टिमलाई रजत, पुरुष टिमलाई कास्य

काठमाण्डौ – १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत खो खो मा नेपालको महिला टिम स्वर्ण पदक जित्नबाट चुकेको छ । फाइनलमा भारतसँग पराजित भएपछि नेपाली टिमले रजतमा चित्त बुझायो । कीर्तिपुरको नयाँ बजारको कभर्डहलमा भएको फाइनल…
Read More...

साग महिला क्रिकेट : नेपाल बंगलादेशसँग १० विकेटले पराजित

साग महिला क्रिकेटमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित भएको छ । पोखरा रंगशालामा भएको खेलमा नेपाली महिला टिमको खराब ब्याटिङका कारण नेपालले पहिलो हार ब्यहोर्‍यो । पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली महिला टिम १९…
Read More...