S Khabar
Browsing Category

कला/साहित्य

घर चिन्न घर छाडौँ तर, घर नबिर्सौं

लक्ष्मीप्रसाद देवकोटा (वि.सं. १९६६ – २०१६) को जन्म काठमाडौंको डिल्लीबजारमा भएको थियो । उनी नेपाली साहित्यका महाकविका रूपमा सु–प्रसिद्ध छन् । देवकोटा नेपाली साहित्यका कविता, आख्यान, नाटक र निबन्ध गरी साहित्यका चारवटै विधामा कलम चलाउने…
Read More...

मुक्तक

ताजा नै छ इतिहास अझै ए मोदी तिम्ले डराउनै पर्छ मिचिएका सिमाना जति फिर्ता हाम्लाई गराउनै पर्छ पुर्खाहरुको रगत र पसिनाले आर्ज्याको देश हो हाम्रो उभिएर दशगजामा राष्ट्रिय झण्डा फरफराउनै पर्छ जय मेरो देश
Read More...

गजल

मदीरा पिएरै झुलेको छ मान्छे यहाँ केश सारा फुलेकोे छ मान्छे संगैमा हिडेका दिदी दाजु भाई र स्वार्थी बिसौनी खुलेको छ मान्छे न अाफ्नाे पराई जता हेर पैसा र स्वार्थी पनैमा भुुलेको छ मान्छे छ मेरो र तेरो यहाँ नै छ साथी र नाता र गाेता…
Read More...

सिमाना र देश

सुनौलो बिहानी न्यानो किरणसंगै यौवन पोतिनेगर्छ `सैपाल´को नाच्दै रमाउदै आइपुग्छन् हर साझबिहान सुगन्ध छर्दै `कस्तुरी´ `शिव´पतिस्वरुप वरदानका लागि `पार्वती´ले बर्षौ निराहार व्रत बस्दाको स्नानस्थल `शिव´को जटाबाट उत्पत्ति गंगा महाकाली…
Read More...

गजल

धेरै वर्ष लगाएर गरेको मेहनत खेर गयो दिलमा बसेको मान्छे अचानक फर्केर गयो छुट्नै नसक्ने गरि मुटुसँगै सहयात्रा गर्थ्यो धड्कनले पनि आज केही नसोधेर गयो हिजो प्रेमिकाले उसलाई छोडेर गएकी थिइ आज उसले पनि यो सारा दुनियाँ छोडेर गयो मुटु कलेजो…
Read More...

गजल

तिमीले सुनायौ कहानी छ राम्रो छ लाली चढेको विहानी छ राम्रो खुलेको छ काया पलेको छ माया छ आखाँ बदामी जवानी छ राम्रो छ घुम्टो शिरैमा लुकेको छ माया दिएको तिमीले निसानी छ राम्रो मनैमा थिए लौ तनैको दिवानी र साच्चै लुकायौ परानी छ राम्रो…
Read More...

‘पश्चिम किल्ला काँगडा, पूर्वमा टिस्टा पुगेथ्यौँ कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ’

काठमाडौं । अहिले भारतले नेपालको भुभाग नै समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालमा विरोध सुरु भएको छ । नेपालको कालापानी, लिपुलेक लगायतको भुभाग आफ्नोमा देखाएर भारतले नेपालीहरुमाथि अपमान गरेको छ । एक छिमेकीले अर्को छिमेकीलाई गर्ने व्यवहार…
Read More...

गजल

सालिकरामको हत्यामा ठूलै राजनीतिज्ञ सामेल हुनुपर्छ र यस काण्डमा अर्को संलग्न पक्कै कंगारू होटेल हुनुपर्छ राष्ट्रको चौथो अंग पत्रकारको हत्या गरी आत्महत्या भनि कठैबरा रवि सरलाई फसाउन खेलिएको चलखेल हुनुपर्छ तेइस मिनेटको पुरा भिडियो इडिट गरी…
Read More...

गजल

फक्रिएको फूल हुँ म ओइलिएर झर्न सक्छु भगवानको प्यारो भई कतै नजरैमा पर्न सक्छु आस गर्नु भर नपर्नु आमा छुट्टीमा घर आउँछ भनि दुस्मनको सिकार बनि सिमाना मै मर्न सक्छु सिमाना मै शहीद भए लास आउला पल्टनबाट पर्खि बस्नु बाँचे भने मोबाइलमा फोन…
Read More...

गजल

सबै साथ मिल्दै रमाऊँ न साथी जसो काम पायो कमाऊँ न साथी न रोजौ सहारा अज्ञानीहरुको सधै साथ बाच्ने समाऊँन साथी बतासे कुरामा न अल्झेर ऐले यहाँ सत्य के हो ठमाऊँ न साथी कतै मिल्छ गाली कतै मिल्छ माया सबै प्रेमि मान्दै सजाऊँ न साथी यहाँ…
Read More...