S Khabar

आज बजारमा यस्तो छ सुन चाँदीको भाउ

काठमाडौं । आज (सोमबार) नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ ।

आइतबार एक सय रुपैयाँ घटेर ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मुल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनएको छ ।

त्यस्तैगरी आज तेजावी सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजावी सुन ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेपनि चाँदीको भाउ भने बढेको छ । आज चाँदी प्रतितोला ७ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ ।

आइतबार चाँदी प्रतितोला ८ सय ३३ रुपैयाँमा कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्
Loading...