S Khabar

भारतकाे न’याँ नक्सा सार्व’जनिक संगै धमाधम हरा’एका सीमा स्तम्भ खोज्दै सश’स्त्र प्रहरी-हेर्नुहोस (भिडियाे सहित)

भारतकाे नयाँ नक्सा सार्वजनिक संगै धमाधम हराएका सीमा स्तम्भ खोज्दै सशस्त्र प्रहरी …

तलको भिडियो हेर्नुहोस…

मिचिएको सि’मानामा पुगी भार’तीय एसएसबीलाई यसरी ध’पाएर नेपाली फर’फराए नेपाली झण्डा-हेर्नुहोस् (भिडियो सहित)

इलाम– इलामको सन्द’कपुरमा भारतले अतिक्र’मण गरेको भूमिमा अनेरास्ववियु इलामका नेता तथा कार्य’कर्ताले नेपालको राष्ट्रि’य झण्डा फहरा’एका छन् ।

अखिलका केन्द्रीय सदस्य रविन्द्र सुवेदीको ने’तृत्वमा करिब ४० जनाको संख्यामा इलाम सदरमुकामबाट गएको टोलीले सन्दकपुरमा राष्ट्रिय झण्डा फह’राएको हो। उक्त ठाउँ केही समय अगाडि गाँउपालिकाले निर्माण सुरू गरेको भ्यु टावरलाई निर्माण अव’रुद्ध गरी भारतले कव्जा गरेको थियो।

सो कव्जा गरेको जमिनमा अनेरास्व’वियुले नेपालको राष्ट्रिय झण्डा फहराउन खोज्दा भारतीय सिमा सुरक्षा बलले बल प्रयोग गरेपछि सामान्य झ’डपसमेत भएको थियो।

केही समय अगाडि गाउँपालिकाले निर्माण सुरू गरेको भ्यु टावर निर्माण कार्य अवरूध्द गरी भारतले कव्जा गरेको थियो। भारतीय सीमा सुरक्षा बलले त्यहाँ प्रवे’श निषेधको बोर्ड समेत राखेका थिए, जसलाई अखिलका टोलीले फालिदिए ।

अखिलका केन्द्रीय सदस्य रविन्द्र सुवेदीको नेतृत्वमा भारतद्वारा अतिक्रमित भूमिमा नेपाली राष्ट्रिय झण्डा फहराउन शुक्रबार नै अखिलको टोली सन्दकपुर पुगेको सुवेदीले जानकारी दिए।केही समय अगा’डि गाउँपालिकाले निर्माण सुरू गरेको भ्यु टावरलाइ निर्माण अवरूध्द गरि भारतले कव्जा गरेको थियो।

सुवेदीले भने, ‘भ्यु टावरको काम अगा*डि बढाउन त दिएनन् दिएनन्, त्यहाँ प्रवेश निषेधको बोर्ड राखेका रहेछन् भारतीय सीमा सुरक्षा बलले।’ अनेरास्ववियुका विधार्थीले भारतद्वारा निषेधित क्षेत्र भनेर लेखि’एको बोर्डसमेत फालिदिएको उनले बताए।

सन्दकपुर गाउँपालिकाले सूर्योद*यको दृश्यावलोकनका लागि भ्यु टावर बनाउन लागेको थियो। सुवेदीले भने, ‘शनिवार बिहान पनि केही पर्यटकहरुलाई उक्त क्षेत्रमा प्रवेश गर्न दिएनन्। हामी हेरिरहेका थियौं।’

सो कव्जा गरेको जमिनमा अनेरास्ववियुले नेपालीको राष्ट्रिय झण्डा फहराउन खोज्दा एसएसबीले वल प्रयोग गरेपछि सामान्य झ*डप समेत भएको थियो। ‘उक्त अतिक्रमित क्षेत्रमा एकजना मात्र एसए*सबीका जवान थिए पहिला,’ अखिलका केन्द्रीय सदस्य सुवेदीले भने, ‘हामीलाई तर्सा*उन अलि ठूलो समूह आयो फेरि।

उनीहरुले ढुंगा मुडा पनि गरे। हामीले प्रतिकार गर्यौं र हाम्रो राष्ट्रिय झण्डा फहरायौं।’ कव्जा गरिएको जमीनमा राष्ट्रिय झण्डा फहराएपछि विधार्थीहरूले नारा*जुलुस गरेका थिए।

‘हामीले सी*मा रक्षाका लागि नेपाल सरकार र सरोकारवालालाई ध्यानाकर्षण गराउन शान्तिपूर्ण आन्दोलन गरेका हौं,’ उनले भने, ‘तर, एसएसबीले नेपालतर्फको दशग*जामा समेत प्रवेश गर्न नदिने प्रयास गर्यो। उनले एसएसबीले अवरोध गर्न गर्न खो*जेको क्षेत्रमा नेपाली झन्डा फ*हराउन सफल भएको बताए।

भिडियो हेर्नुहोस्…

कमेन्ट गर्नुहोस्
Loading...