S Khabar

कुखुराको मासु भन्दा तरकारी महंगो,हेर्नुहोस तरकारीको मुल्य सहित..

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मिति २०७६ मंसिर १ गतेको तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । तरकारी तथा फलफूलको मूल्य झनै आकासिदो हुदै गएको छ ।

दैनिक घट्बढ भएपनि गोलभेँडाको मूल्य भने केही घट्दो मात्रामा छ । तर प्याजको मूल्य यथावत अवस्थामा छ । पछिल्लो समय विदेशमा झै तरकारीमो मूल्य माछामासुको भन्दा महंगो हुन थालेको छ ।दैनिक थोक मूल्य विवरण मंसिर १, २०७६

कृषि उपज ईकाइ न्यूनतमअधिकतमऔसत..

कमेन्ट गर्नुहोस्
Loading...