S Khabar

राजनितीमा निकै चलखेल गर्ने धमलालाई कृष्ण कँडेलले थर्काए, मोदीले सिमा मिचेको बिषयमा खै त कुरा उठाएको ?

रिपोर्टस क्लबमा आयोजित एक कार्यक्रममा लोक गायक कृष्ण कँडेलले धमला माथी गरे हमला ।

कृष्ण कँडेलले धमलालाई अहिले देशको सिमा भारतले मिचेकोमा नेपालीहरु पिडामा छौ त्यसैले तपाइले नरेन्द्र मोदीलाई चिनेकोले कुरा गर्नुस र यो समाधान गर्नुहोस भन्दै आग्रह गरे । कंडेलले आफु भारत सामु केहीको लोभ नराखी बिक्नुहुन्न भन्दै पोखे आफ्नो भावना । ऋषि धमलाले पनि भारतले मिचेको सिमालाइ कुटनीतिक रुपमा समाधान गर्न जरुरी छ भन्दै नेपाल सरकार प्रति अनुरोध गरे ।

कमेन्ट गर्नुहोस्
Loading...