जाडोको समयमा गुन्द्रुकको तरकारी खादा चमत्कारिक फाईदा

गुन्द्रुक स्वादका लागि मात्र नभए स्वा’थका लागि पनि उतिकै फाइदा ज’नक मानिन्छ । यो प्रायको भान्सामा नि’यमित पाक्ने तरकारी पनि हो । गुन्द्रुक स्वादमा निकै चो’पिलो हुन्छ । विश्वमा नेपालको चिनारी दिने परिकार हो, गुन्द्रुक । यसाको से’वन प्राय जाडो महिनामा प्र’योग हुन्छ । यो नेपाल लगाएत अरु देसका मानिसहरुलाई पनि नि’कै मन पर्छ । यसको स्ताद अमिलो हुन्छ । यसलाई सागबाट बनाउन सकिन्छ ।सामान्यतया गुन्द्रुकलाई झोलको रुपमा प्रयोग गर्ने प्र’चलन छ ।

तर, यसलाई अरु पनि स्वा’दिष्ट परिकारको रुपमा तयार पारि से’वन गर्न सकिन्छ ।तारे होटलमा गुन्द्रुकको झोलमा भटमास राखेर स्वादिस्ट रुपमा तयार पारिन्छ र यसलाई हिमालय सु’पको रुपमा प्रयोग गरिन्छ । कागती, टिमुर, नुन, खुर्सानी, भुटेको भटमास, धनीया, भुटेको तोरिको तेल राखि गुन्द्रुकलाई साँ’धेर पनि खान सकिन्छ । यसरी तयार पारेको परिकारलाई कोदो, फापरको रोटी वा नेवारी मा’सको बा’रासँग खादा पनि निकै स्वा’दिष्ट हुन्छ ।आँखाको भिजनका लागि गुन्द्रुक अति उ’पयोगी मानिन्छ । यसले आँखा चि’लाउने, दुख्ने, सुख्खा हुने स’मस्यालाई क’म गर्दै लैजान्छ ।

ग्या’ष्ट्रिक र अ’ल्सर भएका बिरामीले पनि सा’दा गुन्द्रुकले फाइदा पुर्‍याउँछ । गुन्द्रुकमा खनिज प’दार्थका मात्रा प्रशस्त हुन्छ ।अधिक को’लस्ट्रोलको स’मस्या छ भने पनि त्यसलाई कम गर्नका लागि रायोको गुन्द्रुक से’वन गर्न सकिन्छ । यसले को’लेस्ट्रोल घ’टाउनको लागि भू’मिका खेल्छ ।

कमेन्ट गर्नुहोस्
Loading...