जोक्सः धमलालाई पारसले गधा भनेपछि…

सांकेतिक तस्वीर

एकदिन बिहानै धमला कुकुर लिएर हिँडिरहेको थियो । यत्तिकैमा पारससँग धमला र उसको कुकुरको जम्काभेट हुन्छ ।
पारस – हेलो ! यो गधा सँग कता हिडेको ?
धमला – कहाँ गधा हुनु हजुर यो त कुकुर हो
पारस – मैले प्रश्न तपाईंलाई होइन धमला जी कुकुरलाई गरेको हुँ
धमला – ट्वाँ

कमेन्ट गर्नुहोस्
Loading...